सम्पति विवरण मकवानपुर

प्रकाशित मिति: 0000-00-00
सि.नं. म.न.पा./गा.वि.स कित्ता
संख्या
क्षेत्रफल
(रोपनीमा)
हालको उपयोग स्थिति कैफियत
हेटौडा -१० २६-१-०-३

पूर्व-पश्चिम राजमार्गसंग जोडिए को हेटौडा बजारस्थित वनविज्ञान अध्ययन संस्थान र भुटनदेवीमार्ग को वीचमा बसोवास को रुपमा प्रयोग भएको र चारैतिर कम्पाउण्डवालले घेरिएको महत्वपूर्ण व्यापारिक काममा प्रयोग हुन सक्ने हाल नेपाली सेनाले सुरक्षा दिइरहेको ।