Published Date : __ (Modified Date : 2019-05-16)

  सम्पति विवरण काठमाडौं :  

२.२. प्राप्त अचल सम्पत्तिहरुको उपयोग स्थितिः

नेपाल ट्रष्टको नाममा जग्गाधनी प्रमाण पूर्जा प्राप्त भएका सबै कित्ताहरुको फिल्ड अवलोकन गर्दा देहाय बमोजिम उपयोग भैरहेको जानकारी हुन आएको छ ।

क) काठमाडौ जिल्ला अर्न्तगत

सि.नं.

म.न.पा./गा.वि.स

कित्ता 
संख्या

क्षेत्रफल
(रोपनीमा)

हालको उपयोग स्थिति

कैफियत

१.

महानगर-वडा नं.३, महाराजगञ्ज

१-७-०-१

पुरै जग्गा कम्पाउण्डवालले घेरिएको । वीचमा घर समेत भएको, लाजिम्पाटबाट चक्रपथचोक जाने मूलबाटोमा अवस्थित, निर्मल निवासको सुरक्षार्थ खटेका नेपाली सेनाले वसोवास गरी आवासको रुपमा प्रयोग गरिरहेको ।

 

 

२.

बालाजु-८क (हाल इचंगु)

२७

१०-६-१-०

स-साना कित्तामा छरिएर रहेका । मोहीले खेती तथा वसोवासमा प्रयोग गरिरहेका ।

 

३.

महानगर-वडा नं.१२, टेकु, बुद्धवारी

१९-१२-०-०

कालिमाटी-टेकु, गणेशमानपथमा अवस्थित चाररैतर्फ कम्पाउण्ड वालले घेरिएको । टाउन डेभलपर प्रा.लि.द्वारा सञ्चालित काठमाडौं विजनेश पार्कको नाममा आधुनिक भवनहरु पूर्ण व्यापारिक प्रयोजनमा भाडामा प्रयोग भईरहेको । हाल लिजमा दिइएको । लिज अवधि ३० वर्ष। वि.स. २०५३।१२।२८ देखि २०८३।१२।२७ सम्म

 

लिज अवधि ३० वर्ष। वि.स. २०५३।१२।२८ देखि २०८३।१२।२७ सम्म 
लिज अवधि ३० वर्ष। वि.स. २०५३।१२।२८ देखि २०८३।१२।२७ सम्म

 

४.

महानगर-वडा नं.१३, कालिमाटी, ताहाचल

११

५९-४-१-३

सबै जग्गाहरु कम्पाउण्ड वालले घेरिएको र व्यवसायिक महत्व राख्ने यी जग्गा विभिन्न व्यापारिक तथा सामाजिक काममा प्रयोग भईरहेको । हाल केही पसल कबल लिजमा दिईएको ।

लिज अवधि सन् २००९।१।९ देखि २०१० डिसेम्वर सम्म

 

५.

महानगर- वडा नं.१६, वालाजु

१२२-१५-३-३

काठमाडौं-त्रिशुली जाने बाटोसंग जोडिएको व्यापारिक प्रयोजनमा प्रयोग हुन सक्ने खुलारुपमा रहेको खाली जग्गा ।

 

महानगर-वडा नं.२९, सामाखुशी

०-९-०-०

ठमेलबाट गोङ्गबुचोक जाने सामाखुशी ठाडोबाटोबाट पश्चिम गोरेटो बाटोमा पर्ने गल्को पाखामा अवस्थित, मोहीले घर तथा वसोवासको रुपमा प्रयोग गर्दै आएको ।

 

शेषनारायण - २, फपिङ्ग

६८-१२-०-०

काठमाडौंबाट दक्षिणकाली जाने पक्की मोटरबाटोसंग जोडिएको । त्रिभुवन आदर्श मा.वि.ले प्रयोग गरिरहेको ।

 

सतुङ्गल -१

१-६-१-०

मोहीले खेतीवालीमा प्रयोग गरिरहेको

 

मातातिर्थ -१ क, ख

३४

५९-१-३-० ख

स-साना कित्तामा छरिएर रहेको । मोहीले खेती तथा वसोवासमा प्रयोग गरिरहेको ।

 

 

१०

थानकोट महादेव स्थान-४क, ख,ग

४३

१०२-०-३-०

स-साना कित्तामा छरिएर रहेको । मोहीले खेती तथा वसोवासमा प्रयोग गरिरहेको ।

 

११

महानगर- वडा नं. १

१-१४-१-०

दरवारमार्गस्थित पहिला जांचबुझ केन्द्र रहेको भवन कम्पाउण्डवालले घेरिएको र भवन मध्येको केही भाग ट-ष्टको स्वामित्वमा आउनु अघि नै लिजमा लिई व्यक्तिबाट व्यूटिपार्लर संचालनमा रहेको । लिज अवधि मिति २०६७ जेठसम्म ।

 

१२

महानगर- वडा नं. २

५-०-२-०

काठमाडौं प्लाजाको नामबाट परिचित कमलादीस्थित आधुनिक भवन कन्सेप्ट डेभ्लपर्सले लिजमा लिई विभिन्न सेवामुलक तथा मनोन्जनात्मक कार्यालयहरु व्यापारिक रुपमा संचालन गरिरहेको । लिज अवधि २७ वर्ष। वि.सं. २०५०।३।३ देखि २०७७।३।३ सम्म ।

 

 

१३

महानगर- वडा नं.३१

५-०-२-०

काठमाडौं प्लाजाको नामबाट परिचित कमलादीस्थित आधुनिक भवन कन्सेप्ट डेभ्लपर्सले लिजमा लिई विभिन्न सेवामुलक तथा मनोन्जनात्मक कार्यालयहरु व्यापारिक रुपमा संचालन गरिरहेको । लिज अवधि २७ वर्ष। वि.सं. २०५०।३।३ देखि २०७७।३।३ सम्म ।

 

 

१४

गोकर्ण गा.वि.स.

२,७९१-६-३-१

प्रसिद्ध गोकर्ण जंगल पर्खाल तथा तारवारले घेरिएको उक्त जग्गा ी।ः। क्गखष्च द्यचयतजभचुक ९ल्भउब० िएखत। ीतम।. ले ३० वर्षो लागि लिजमा लिइ अन्तर्रर्ााट-यस्तरको न्याि ऋयगचत तथा च्भकयचत निर्माण गरी संचालन गरिरहेको । लिज अवधि ३० वर्ष। सन् १९९५।८।१६ देखि २०२५।८।१५ सम्म ।

 


  सम्पति विवरण भक्तपुर :  

सि.नं.

म.न.पा./गा.वि.स

कित्ता संख्या

क्षेत्रफल
(रोपनीमा)

हालको उपयोग स्थिति

कैफियत

१.

कटुञ्जे -९ ख

१०८-२-१-०

अरनिको राजमार्गसंग जोडिएको,पूर्वमा भक्तपुर शहर जाने बाटो, पश्चिममा कच्ची मोटरबाटो, उत्तरमा हनुमन्ते खोला, दक्षिणमा अरनिको राजमार्गमा पर्ने खुला रुपमा रहेको व्यापारिक प्रयोजनको लागि महत्वपूर्ण हुँदाहुदै पनि हाल प्रयोगमा नभएको ।

 

 

 

  सम्पति विवरण नुवाकोट :  

सि.नं.

म.न.पा./गा.वि.स

कित्ता संख्या

क्षेत्रफल (रोपनीमा)

हालको उपयोग स्थिति

कैफियत

थानसिंह -१

६५-११-०-२

उत्तरमा लिखु खोला जानेबाटो, दक्षिणमा रानीपौवा जानेबाटोमा अवस्थित बगैंचा तथा खेतीवाली मा प्रयोग भइरहेको ।

 

  सम्पति विवरण धनकुटा :  

सि.नं.

म.न.पा./गा.वि.स

कित्ता संख्या

क्षेत्रफल 
(रोपनीमा)

हालको उपयोग स्थिति

कैफियत

चुलिवन -५

१९४-०-०-०

पूर्व, उत्तर र दक्षिणमा तीनर्तर्फ कच्ची मोटर बाटो भएको । प्रायःजसो सीमानामा तारबार लगाएको र केही जग्गा स्थानीय क्लवको सक्रियतामा फुटवल खेल्ने मैदानको रुपमा समेत प्रयोग भईरहेको ।

 

  सम्पति विवरण मकवानपुर :  

सि.नं.

म.न.पा./गा.वि.स

कित्ता 
संख्या

क्षेत्रफल 
(रोपनीमा)

हालको उपयोग स्थिति

कैफियत

हेटौडा -१०

२६-१-०-३

पूर्व-पश्चिम राजमार्गसंग जोडिए को हेटौडा बजारस्थित वनविज्ञान अध्ययन संस्थान र भुटनदेवीमार्ग को वीचमा बसोवास को रुपमा प्रयोग भएको र चारैतिर कम्पाउण्डवालले घेरिएको महत्वपूर्ण व्यापारिक काममा प्रयोग हुन सक्ने हाल नेपाली सेनाले सुरक्षा दिइरहेको ।

 

  सम्पति विवरण काभ्रेपलान्चोल :  

सि.नं.

म.न.पा./गा.वि.स

कित्ता संख्या

क्षेत्रफल -रोपनीमा)

हालको उपयोग स्थिति

कैफियत

पांचखाल ३

९-१५-३-१

पांचखाल गा.वि.स. वार्ड नं. ३ स्थित कित्ता नं. १८३ र १८४ को जग्गामा खावाचोकबाट पूर्वतिर करीव २ कि.मि. टाढा कच्ची मोटर बाटोसंग जोडिएको, हाल विना प्रयोजन बुट्यानको रुपमा रहेको, भविष्यमा पर्यटकीय प्रयोजनमा प्रयोग हुन सक्ने सम्भावना रहेको ।