सम्पति विवरण:
१.१. प्राप्त अचल सम्पत्तिहरुको उपयोग स्थितिः
नेपाल ट्रष्टको नाममा जग्गाधनी प्रमाण पूर्जा प्राप्त भएका सबै कित्ताहरुको फिल्ड अवलोकन गर्दा देहाय बमोजिम उपयोग भैरहेको जानकारी हुन आएको छ ।
काठमाडौ जिल्ला अर्न्तगत
सि.नं. |
म.न.पा./गा.वि.स |
कित्ता |
क्षेत्रफल |
हालको उपयोग स्थिति |
कैफियत |
१. |
महानगर-वडा नं.३, महाराजगञ्ज |
१ |
१-७-०-१ |
पुरै जग्गा कम्पाउण्डवालले घेरिएको । वीचमा घर समेत भएको, लाजिम्पाटबाट चक्रपथचोक जाने मूलबाटोमा अवस्थित, निर्मल निवासको सुरक्षार्थ खटेका नेपाली सेनाले वसोवास गरी आवासको रुपमा प्रयोग गरिरहेको ।
|
|
२. |
बालाजु-८क (हाल इचंगु) |
२७ |
१०-६-१-० |
स-साना कित्तामा छरिएर रहेका । मोहीले खेती तथा वसोवासमा प्रयोग गरिरहेको । |
|
३. |
महानगर-वडा नं.१२, टेकु, बुद्धवारी |
२ |
१९-१२-०-० |
कालिमाटी-टेकु, गणेशमानपथमा अवस्थित चाररैतर्फ कम्पाउण्ड वालले घेरिएको । टाउन डेभलपर प्रा.लि.द्वारा सञ्चालित काठमाडौं विजनेश पार्कको नाममा आधुनिक भवनहरु पूर्ण व्यापारिक प्रयोजनमा भाडामा प्रयोग भईरहेको । हाल लिजमा दिइएको । लिज अवधि ३० वर्ष। वि.स. २०५३।१२।२८ देखि २०८३।१२।२७ सम्म
|
|
४. |
महानगर-वडा नं.१३, कालिमाटी, ताहाचल |
११ |
५९-४-१-३ |
सबै जग्गाहरु कम्पाउण्ड वालले घेरिएको र व्यवसायिक महत्व राख्ने यी जग्गा विभिन्न व्यापारिक तथा सामाजिक काममा प्रयोग भईरहेको । |
|
५. |
महानगर- वडा नं.१६, वालाजु |
४ |
१२२-१५-३-३ |
काठमाडौं-त्रिशुली जाने बाटोसंग जोडिएको व्यापारिक प्रयोजनमा प्रयोग हुन सक्ने खुलारुपमा रहेको खाली जग्गा । |
|
६ |
महानगर-वडा नं.२९, सामाखुशी |
४ |
०-९-०-० |
ठमेलबाट गोङ्गबुचोक जाने सामाखुशी ठाडोबाटोबाट पश्चिम गोरेटो बाटोमा पर्ने गल्को पाखामा अवस्थित, मोहीले घर तथा वसोवासको रुपमा प्रयोग गर्दै आएको । |
|
५ |
दक्षिणकाली नगरपालिका (पहिला शेषनारायण - २, फपिङ्ग) |
१ |
६८-१२-०-० |
काठमाडौंबाट दक्षिणकाली जाने पक्की मोटरबाटोसंग जोडिएको । त्रिभुवन आदर्श मा.वि.ले प्रयोग गरिरहेको । |
|
८ |
सतुङ्गल -१ |
१ |
१-६-१-० |
मोहीले खेतीवालीमा प्रयोग गरिरहेको |
|
९ |
मातातिर्थ -१ क, ख |
३४ |
५९-१-३-० ख |
स-साना कित्तामा छरिएर रहेको । मोहीले खेती तथा वसोवासमा प्रयोग गरिरहेको ।
|
|
१० |
थानकोट महादेव स्थान-४क, ख,ग |
४३ |
१०२-०-३-० |
स-साना कित्तामा छरिएर रहेको । मोहीले खेती तथा वसोवासमा प्रयोग गरिरहेको । |
|
११ |
महानगर- वडा नं. १ |
१ |
१-१४-१-० |
दरवारमार्गस्थित जग्गा थामसेर्कु ट्रेकिङ्ग प्रा.लि.द्वारा सञ्चालित दरबार मल व्यापारिक भवन व्यापारिक प्रयोजनमा भाडामा प्रयोग भईरहेको । हाल लिजमा दिइएको । लिज अवधि ३० वर्ष। वि.स. २०७४।०२।१४ देखि वि.सं. २१०४/२/१४ सम्म। |
|
१२ |
महानगर- वडा नं. २ |
३१ |
५-०-२-० |
काठमाडौं प्लाजाको नामबाट परिचित कमलादीस्थित आधुनिक भवन जसलाई विभिन्न सेवामुलक तथा मनोन्जनात्मक कार्यालयहरु व्यापारिक रुपमा संचालन गर्न सकिने छ । हाल खाली अवस्थामा रहेको । |
|
१३ |
गोकर्णेश्वर नगरपलिका |
२ |
२७९२-०-३-१ |
प्रसिद्ध गोकर्ण जंगल पर्खाल तथा तारवारले घेरिएको उक्त जग्गा गोकर्ण फोरेस्ट रिसोर्ट प्रा.लि . ले ३० वर्षो लागि लिजमा लिइ अन्तर्राष्ट्रियस्तरको पर्यटन, गल्फ कोर्स तथा होटेल रिसोर्ट निर्माण गरी संचालन गरिरहेको । लिज अवधि ३० वर्ष। सन् १९९५।८।१६ देखि २०२५।८।१५ सम्म । उक्त प्रा.लि संग लिज अवधिको म्याद थप भइ सन् २०५०/८/१४ सम्मको लागि गोकर्ण फोरेस्ट रिसोर्ट संग सम्झौता भएको |
|
सम्पति विवरण भक्तपुर :
सि.नं. |
म.न.पा./गा.वि.स |
कित्ता संख्या |
क्षेत्रफल |
हालको उपयोग स्थिति |
कैफियत |
१. |
भक्तपुर नगरपालिका (पहिला कटुञ्जे -९ ख) |
१ |
१०८-२-१-० |
अरनिको राजमार्गसंग जोडिएको,पूर्वमा भक्तपुर शहर जाने बाटो, पश्चिममा कच्ची मोटरबाटो, उत्तरमा हनुमन्ते खोला, दक्षिणमा अरनिको राजमार्गमा पर्ने खुला रुपमा रहेको व्यापारिक प्रयोजनको लागि महत्वपूर्ण हुँदाहुदै पनि हाल प्रयोगमा नभएको ।
|
|
सम्पति विवरण नुवाकोट :
सि.नं. |
म.न.पा./गा.वि.स |
कित्ता संख्या |
क्षेत्रफल (रोपनीमा) |
हालको उपयोग स्थिति |
कैफियत |
१ |
थानसिंह -१ |
६ |
६५-११-०-२ |
उत्तरमा लिखु खोला जानेबाटो, दक्षिणमा रानीपौवा जानेबाटोमा अवस्थित बगैंचा तथा खेतीवाली मा प्रयोग भइरहेको । |
|
सम्पति विवरण धनकुटा :
सि.नं. |
म.न.पा./गा.वि.स |
कित्ता संख्या |
क्षेत्रफल |
हालको उपयोग स्थिति |
कैफियत |
१ |
चुलिवन -५ |
१ |
१९४-०-०-० |
पूर्व, उत्तर र दक्षिणमा तीनर्तर्फ कच्ची मोटर बाटो भएको । प्रायःजसो सीमानामा तारबार लगाएको र केही जग्गामा निजामती आवाशीय विद्यालयले प्रयोग गरिरहेको । |
|
सम्पति विवरण मकवानपुर :
सि.नं. |
म.न.पा./गा.वि.स |
कित्ता |
क्षेत्रफल |
हालको उपयोग स्थिति |
कैफियत |
१ |
हेटौडा -१० |
१ |
२६-१-०-३ |
पूर्व-पश्चिम राजमार्गसंग जोडिए को हेटौडा बजारस्थित वनविज्ञान अध्ययन संस्थान र भुटनदेवीमार्ग को वीचमा बसोवास को रुपमा प्रयोग भएको र चारैतिर कम्पाउण्डवालले घेरिएको महत्वपूर्ण व्यापारिक काममा प्रयोग हुन सक्ने हाल नेपाली सेनाले सुरक्षा दिइरहेको । |
|
सम्पति विवरण काभ्रेपलान्चोक:
सि.नं. |
म.न.पा./गा.वि.स |
कित्ता संख्या |
क्षेत्रफल -रोपनीमा) |
हालको उपयोग स्थिति |
कैफियत |
१ |
पांचखाल ३ |
२ |
९-१५-३-१ |
पांचखाल गा.वि.स. वार्ड नं. ३ स्थित कित्ता नं. १८३ र १८४ को जग्गामा खावाचोकबाट पूर्वतिर करीव २ कि.मि. टाढा कच्ची मोटर बाटोसंग जोडिएको, हाल विना प्रयोजन बुट्यानको रुपमा रहेको, भविष्यमा पर्यटकीय प्रयोजनमा प्रयोग हुन सक्ने सम्भावना रहेको ।
|
|