Nepal Flag

नेपाल ट्रष्टको कार्यालय

कमलादी, काठमाडौँ

गते

ट्रष्टको उद्देश्य

नेपाल ट्रष्टको स्थापना निम्न उद्देश्यहरु पूरा गर्ने दीर्घकालीन सोचका साथ भएको हो।

  • ट्रष्टमा प्राप्त भएका र पछि प्राप्त हुने चल, अचल सम्पत्तिको चीरकालपर्यन्त संरक्षण र सदुपयोग गर्ने।
  • सम्पत्तिको व्यवस्था एवं आय आर्जन गर्दै राष्ट्रहितमा प्रयोग गर्ने/गराउने ।
  • ट्रष्टको दायरामा आउने सम्पत्ति खोजतलास एवं अन्य दाताहरुबाट प्रदान हुने सम्पत्तिको प्राप्ति तथा सञ्चालन गर्ने ।